अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटमा सेयर बजारलाई निरुत्साहित पार्ने कुनै कार्यक्रम नरहेको प्रस्ट्याएका छन् । आज (मंगलबार) अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
बजेटमा सेयर बजारलाई नराम्रो हुने र निरुत्साहित पार्ने कुनै पनि कार्यक्रम नरहेको उनले स्पष्ट पारेका छन् । सेयर लगानीकर्ताहरू प्यानिक हुनु पर्ने कुनै कारण नरहेको भन्दै उनले लगानीकर्ताहरू बजेट नबुझेर प्यानिक भएका हुनसक्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस