नेपाल–भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । दुई देशबीच डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपालको एनसीएचएल र भारतको एनपीसीआईएलबीच सम्झौता भएको हो ।
नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया लिमिटेडले प्राविधिक काम गर्ने भएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस