Like us!
Follow us!
Connect us!
Watch us!
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण

नेपाल–भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १४ : ०५ मा प्रकाशित

नेपाल–भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता

नेपाल–भारतबीच अन्तरदेशीय डिजिटल भुक्तानी सम्झौता भएको छ । दुई देशबीच डिजिटल भुक्तानी प्रणालीलाई सहज बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा नेपालको एनसीएचएल र भारतको एनपीसीआईएलबीच सम्झौता भएको हो ।

नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया लिमिटेडले प्राविधिक काम गर्ने भएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको