Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर ५९, ५० र ३२ मा पनि लगानीकर्ताको तालाबन्दी

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, ०७ : २२ मा प्रकाशित

ब्रोकर ५९, ५० र ३२ मा पनि लगानीकर्ताको तालाबन्दी

आन्दोलनरत लगानीकर्ताहरुले  ब्रोकर ५९, ५० र ३२  मा तालाबन्दी गरिदिएका छन्।  आन्दोलनरत लगानीकर्ता रोहन कार्कीको नेतृत्वमा गएको लगानीकर्ताहरुले ब्रोकर आफिसहरुमा  तालाबन्दी गएका हुन्। 

पूँजी बजारमारा कर नीति ल्याएको भन्दै लगानीकर्ताहरुले सरकार विरुद्धको आन्दोलन कार्यक्रम चर्काउने घोषणा गरेका छन्। सरकारले सेयर कारोबारलाई व्यवसाय सरह नै कर लगाउन खोजेको कारण लगानीकर्ता आन्दोलनरत छन्। 

पूँजीगत लाभकर दीर्घकालिन ५ र अल्पकालिन ७.५ प्रतिशत नै अन्तिम कर कायम गर्नुपर्ने लगानीकर्ताहरुको माग छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको