Like us!
Follow us!
Connect us!
Watch us!

अब एकसाथ ब्रोकरमा लागेको ताला खोलेर कारोबार गरौँ : तिलक कोइराला

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १२ : १४ मा प्रकाशित

अब एकसाथ ब्रोकरमा लागेको ताला खोलेर कारोबार गरौँ : तिलक कोइराला

सरकारसँग सहमति भएपश्चात् आन्दोलनरत लगानीकर्ता तिलक कोइरालाले अब एकसाथ ब्रोकर कार्यालयमा लागेको ताला खोलेर कारोबार गर्न सबैलाई आग्रह गरेका छन् ।

भर्खरै अर्थमन्त्रालयमा भएको वार्तापछि सरकार र लगानीकर्ताहरूबीच ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने सहमती भएको छ ।

आन्दोलनरत लगानीकर्ताको सफलता : ब्याक भयो सरकार

सहमति भए लगत्तै कोइरालाले यस्तो अनुरोध गरेका हुन् । उनले भनेका छन्, "सहमति भयो, सबैलाई हार्दिक बधाई, अब एकसाथ ब्रोकर कार्यालयमा लागेको ताला खोलेर कारोबार गरौं ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको