सरकारसँग सहमति भएपश्चात् आन्दोलनरत लगानीकर्ता तिलक कोइरालाले अब एकसाथ ब्रोकर कार्यालयमा लागेको ताला खोलेर कारोबार गर्न सबैलाई आग्रह गरेका छन् ।
भर्खरै अर्थमन्त्रालयमा भएको वार्तापछि सरकार र लगानीकर्ताहरूबीच ५ र ७.५ प्रतिशत पूँजीगत कर नै अन्तिम हुने सहमती भएको छ ।
सहमति भए लगत्तै कोइरालाले यस्तो अनुरोध गरेका हुन् । उनले भनेका छन्, "सहमति भयो, सबैलाई हार्दिक बधाई, अब एकसाथ ब्रोकर कार्यालयमा लागेको ताला खोलेर कारोबार गरौं ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस