Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो लोहोरे खोला जलविद्युतले सेयर निष्कासन गर्न बोर्डबाट पायो स्वीकृति

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १० : २६ मा प्रकाशित

माथिल्लो लोहोरे खोला जलविद्युतले सेयर निष्कासन गर्न बोर्डबाट पायो स्वीकृति

माथिल्लो लोहोरे खोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागी प्राथमिक सेयर निष्कासन गर्न स्वीकृति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आयोजनालाई मंगलबार २४ लाख ९८ हजार ४० कित्ता आइपिओ अंकित मूल्य रू १०० मा निष्कासन को स्वीकृति प्रदान गरेको हो ।

कूल ५० करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी तोकेका कम्पनीका संस्थापक सेयरधनीहरूले ४९ प्रतिशत रकम सर्वसाधारणबाटै जुटाउन लागेको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणबाट कूल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ चुक्ता पूँजी जुटाउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको