Like us!
Follow us!
Connect us!
Watch us!

अरूण काबेलीको सञ्चालकमा गुरू न्यौपानेका सालो नियुक्त

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, ११ : २२ मा प्रकाशित

अरूण काबेलीको सञ्चालकमा गुरू न्यौपानेका सालो नियुक्त

अरुण काबेली पावर कम्पनी लिमिटेडमा नयाँ सञ्चालक नियुक्त भएका छन् ।

कम्पनीको हिजो (जेठ २४ गते, बुधबार) बसेको सञ्चालक समितिको बैठकले कम्पनीमा रिक्त रहेको सञ्चालक पदमा काठमाडौँ महानगरपालिका वडा नं. ३१ बस्ने शुशिल तिमिल्सीनालाई बाँकी अवधिका लागि कम्पनीको सञ्चालक पदमा नियुक्ती गरिएको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सूचना सार्वजनिक गर्दै जानकारी दिएको छ ।

कम्पनीले नियुक्त गरेको नयाँ सञ्चालक गुरू न्यौपानेको श्रीमतीका भाई हुन् । अर्थात् उनी नाताले न्यौपानेका सालो पर्दछन् । कम्पनीले रिक्त रहेकाे सञ्चालक पदमा आफ्नै नातेदारलाई नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको