Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स फाइनान्सद्वारा लाभांश घोषणा

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, ११ : १४ मा प्रकाशित

रिलायन्स फाइनान्सद्वारा लाभांश घोषणा

रिलायन्स फाइनान्सले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ० दशमलव ३४ प्रतिशत नगद लाभांश गरि कुल ६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको