आज (आइतबार) सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार आज ५२.२६ अंकले बढेर २०९४.३३ को विन्दुमा कायम भएको हो ।
सेयर बजारमा हरियाली छाएसँगै नेप्सेमा कारोबार भएका आठ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज नेपाल इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर लिमिटेड, सुपरमादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस