आज (आइतबार) नेप्सेमा उछाल आएको छ। आज सेयर बजार आज ५२.२६ अंकले बढेर २०९४.३३ को विन्दुमा कायम भएको हो ।
आज शिवम् सिमेन्ट्सको सेयरमा लगानीकर्ता भुम्मिएको छ । कम्पनीको आज ३५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आइजीआई पु्रडेन्सियल, सोल्टी होटल, नेपाल लाइफ,नेपाल टेलिकम, हिमालयन डिष्टिलरी, सिआईटी, अपर तामाकोशी, ग्रामीण विकास लघुवित्त र सूर्या ज्योति लाइफको शेयर सर्वाधिक कारोबार भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस