Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा उछाल आएपनि आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

अर्थ संसार

आइतबार, ०३ असार २०८०, १५ : ५१ मा प्रकाशित

नेप्सेमा उछाल आएपनि आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

आज (आइतबार) सेयर बजारमा उछाल आएको छ। आज सेयर बजार आज ५२.२६ अंकले बढेर २०९४.३३ को विन्दुमा कायम भएको हो ।

सेयर बजारमा हरियाली छाएपनि केही कम्पनीहरुको सेयरमूल्यमा गिरावट आएको छ । आज शुभम पावर लिमिटेडको सेयरमूल्यमा सामान्य गिरावट आएको छ ।

त्यस्तै, आज सिटिजन्स् म्युचुअल फण्ड, अभियान लघुवित्त, भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी, मकर जितुमाया हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको