Like us!
Follow us!
Connect us!
Watch us!

२१ सय पुगेर फर्किएको बजारमा झिनो करेक्सन

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १५ : १२ मा प्रकाशित

२१ सय पुगेर फर्किएको बजारमा झिनो करेक्सन

आज (सोमबार) नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से २.९४ अंकले घट्दा नेप्से इन्डेक्स २०९१.३९ विन्दुमा पुगेको हो । 

आज नेप्से इन्डेक्स २१ सय पुगेर फर्किएको थियो । नेप्सेमा गिरावट आएसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । 

आज ४ अर्ब ७४ करोड ६ लाख ८ हजार माथिको कारोबार भएको हो । आज ८० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा घटेपनि आज शिवम् सिमेन्टको कारोबार अब्बल रह्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको