आज (सोमबार) सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार २.९४ को अंकले घटेर २०९१.३९ को विन्दुमा कायम भएको हो ।
आज सेयर बजार झिनो अंकले घटेपनि नेप्सेमा कारोबार भएका कम्पनीहरु मध्ये ६ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
सोमबार सेन्ट्रल फाइनान्स, लक्षी इक्युटी फण्ड, माउन्टेन इनर्जि नेपाल, बिपिडब्लु लघुवित्त, मेन्छियाम हाइड्रोपावर र सिटी होटलको शेयरमूल्यमा सर्किट लागेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस