आज (सोमबार) सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार आज २.९४ को अंकले घटेर २०९१.३९ को विन्दुमा कायम भएको हो।
आज सेयर बजार झिनो अंकले घटेसँगै युनिक नेपाल लघुवित्तको सेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, पाँचथर पावर कम्पनी, अभियान लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको सेयरमूल्य घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस