Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्समा आज पनि झुम्मिए लगानीकर्ता, यी हुन् आज सार्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १५ : ३७ मा प्रकाशित

शिवम् सिमेन्ट्समा आज पनि झुम्मिए लगानीकर्ता, यी हुन् आज सार्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (सोमबार) सेयर बजार झिनो अंकले ओरालो लागेको छ। आज सेयर बजार साढे ४ अर्बको हाराहारीमा रहेको छ । आज पनि शिवम् सिमेन्ट्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, एनटीसी, सोल्टि होटल, आएईजीआई प्रुडेन्सियल,एचआइर्डिसिएलको प्रमोटर सेयर,नेपाल लाइफ, सिआईटी, हिमालयन डिष्टलरी, सूर्या ज्योति लाइफ र शाईन रेशुङ्गा बैंकको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको