Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि तीन कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १५ : ११ मा प्रकाशित

नेप्से घटेपनि तीन कम्पनीको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (मंगलबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार २६.५६ को अंकले घटेर २०६४.८३ को बिन्दुमा कायम भएको हो ।

आज सेयर बजार घटेपनि तीन कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । आज सिटी होटल, बिपिडब्लु लघुवित्त र इङ्वा हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, ग्लोबल ब्यालेन्स्ड फण्ड १, निफ्रा इन्फ्रास्टक्चर बैंक लगायत अन्य केही कम्पनीहरुको सेयरमूल्य बढेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको