Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १५ : १५ मा प्रकाशित

सिटी होटलको सेयरमा सर्किट, अन्यको के छ अवस्था?

आज (बुधबार) सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १४.०५ अंकले घटेर २०५०.७८ को विन्दुमा कायम भएको हो ।

बुधबार सेयर बजार घटेपनि एक कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज पनि सिटी होटलको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, आज सोल्टी होटल, बिपिडब्लु लघुवित्त, इङ्वा हाइड्रोपावर, एनआइविएल ग्रोथ फण्ड लगायत अन्य कम्पनीहरुको सेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको