Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलको सेयरमा सकरात्मक सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १५ : १९ मा प्रकाशित

सिटी होटलको सेयरमा सकरात्मक सर्किट, अन्यको के छ अवस्था?

आज (बिहीबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार आज ५ अंकले बढेर २०४२.०७ को बिन्दुमा कायम भएको हो ।

सेयर बजार झिनो अंकले बढेसँगै आज पनि सिटी होटलको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, आज अभियान लघुवित्तको ९.२०, बिपिडब्लु लघुवित्तको ८.२०, कालिका लघुवित्तको ८.०६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको