Like us!
Follow us!
Connect us!
Watch us!

सिटी होटलको सेयरमा आज पनि सर्किट, अन्यको के छ अवस्था?

अर्थ संसार

मंगलबार, १९ असार २०८०, १५ : १६ मा प्रकाशित

सिटी होटलको सेयरमा आज पनि सर्किट, अन्यको के छ अवस्था?

आज (मंगलबार) नेप्से परिसूचक १२.७३ अंकले बढेको छ । नेप्से १२.७३ अंकले बढ्दा नेप्से इन्डेक्स २०८८.१७ विन्दुमा पुगेको हो । नेप्सेमा बढेपनि आज कारोबार रकम निकै खुम्चिएको छ ।

मंलगबार सेयर बजार बढेसँगै आजपनि सिटी होटलको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमुल्य आज ५५९ रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, आज मानुषि लघुवित्त, सिगँटी हाइड्रोपावर, पिपल्स हाइड्रोपावर, नेष्डो समृद्ध लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको