Like us!
Follow us!
Connect us!
Watch us!

बालेनलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १७ : ३५ मा प्रकाशित

बालेनलाई लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)लाई लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आज (मङ्गलबार) सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले प्रमुख बालेनसँग लिखित जवाफ माग गरेको हो।

बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चमा मुद्दा परेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको