Like us!
Follow us!
Connect us!
Watch us!

बालेनलाई हर्कको सुझाव– कुनै पनि मुद्दा लाग्दा हच्किन हुन्न

अर्थ संसार

सोमबार, २५ असार २०८०, १० : ४८ मा प्रकाशित

बालेनलाई हर्कको सुझाव– कुनै पनि मुद्दा लाग्दा हच्किन हुन्न

काठमाडौं महानगरपालिकाका मेयर बोलन्द्र साह उर्फ (बालेन)लाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुझाएका छन् । उनले कुनै पनि मुद्दा लाग्दा हच्किन नहुने सुझाएका हुन् ।

आइतबार साहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू तारेखमा परेको बताएका थिए ।

उक्त विषयमा मेयर साम्पाङले सोमबार फेसबुकमै लेखेका छन्, ‘बालेन मेयर साप, मुद्दा लाग्दा हच्किनु हुन्न ! त्यस्ता जाबा मुद्दा त हप्तामा २—३ वटा लाइरन्छ मलाई त ! ढोइट...भन्दै अघि बढ्नुपर्छ ! ढोइट...’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको