Like us!
Follow us!
Connect us!
Watch us!

महानगरको मुलढोका अगाडी गुञ्जियो ‘गरिबीको चमेली बोलिदिने कोही छैन...’

अर्थ संसार

बुधबार, २७ असार २०८०, १२ : २९ मा प्रकाशित

महानगरको मुलढोका अगाडी गुञ्जियो ‘गरिबीको चमेली बोलिदिने कोही छैन...’

साना उद्योगी तथा व्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन भएको छ । काठमाडौं महानगरको मुलढोका अगाडी ‘गरिबीको चमेली बोलिदिने कोही छैन्...’ भन्दै एक समूहले प्रदर्शन गरेको हो ।

‘गरिबीको चमेली बोलिदिने कोही छैन्...’ भन्दै एक समूहले महानगरको मुलढोका अगाडी प्रदर्शन गरेको छ । 

उक्त प्रदर्शनमा स्वतन्त्र युवाहरुको उपस्थिति थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको