Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास जग्गा प्रकरणः पूर्व अख्तियार प्रमुख बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १२ : ३६ मा प्रकाशित

ललिता निवास जग्गा प्रकरणः पूर्व अख्तियार प्रमुख बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी

ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले बस्न्यातलाई पक्राउ गर्नका लागि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको हो । 

बस्नेतमाथि पनि ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको र संलग्न रहेको आरोप लागेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको