Like us!
Follow us!
Connect us!
Watch us!

एक ब्रोकर कम्पनीमाथि धितोपत्र बोर्डको एक्सन, तोकियो १० लाख जरिवाना

अर्थ संसार

बुधबार, २० असार २०८०, १४ : ०५ मा प्रकाशित

एक ब्रोकर कम्पनीमाथि धितोपत्र बोर्डको एक्सन, तोकियो १० लाख जरिवाना

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रा.लिमाथि कारबाही गरेको छ।

बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८(१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजमाथि कारबाही गरेको हो।

बोर्डले मार्केट सेक्युरिटिजमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (१)को खण्ड (ख)बमोजिम कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना समेत तोकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको