Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्समा झुमिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

अर्थ संसार

बुधबार, २० असार २०८०, १५ : १८ मा प्रकाशित

शिवम् सिमेन्ट्समा झुमिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

आज (बुधबार) सेयर बजार उच्च अंकले घटेको छ । आज सेयर बजार ३९.२६ अंकले घटेर २०४९.४४ को विन्दुमा कायम भएको हो ।

नेप्से ओरालो लागेपनि शिवम् सिमेन्ट्सको सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १६ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, हिमालयन लाइफ, सोल्टि होटल, स्वाभलम्वन लघुवित्त, हिामलयन डिष्टलरी, एशियन लाइफ, नेपाल फाइनान्सको सेयरको सर्वाधिक कारोबार भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको