Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा शिरोमणी ढकाल नियुक्त

अर्थ संसार

बुधबार, १६ असोज २०८१, ११ : २७ मा प्रकाशित

शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा शिरोमणी ढकाल नियुक्त

शिवम् सिमेन्ट्सको स्वतन्त्र संचालक पदमा शिरोमणी ढकाल नियुक्त भएका छन् ।

कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले हाल रिक्त रहेको उक्त पदमा ढकाललाई नियुक्त गरेको हो।

ढकाललाई बाँकी कार्यकालका लागि स्वतन्त्र संचालकको जिम्मेवारी प्रदान गरिएको छ। साथै, यो नियुक्तिले शिवम् सिमेन्ट्सको व्यवस्थापनमा थप सशक्तिकरण हुने अपेक्षा गरिएको छ।

66fcdda2e398c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको