Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा तीन कम्पनीको बोनश सेयर सूचीकृत,कुनको कति ?

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, १६ : ५७ मा प्रकाशित

नेप्सेमा तीन कम्पनीको बोनश सेयर सूचीकृत,कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज तीन कम्पनीको सेयर सूचिकृत भएको छ ।   बिहीबार नेप्सेमा शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकको बोनश सेयर सूचिकृत भएको हो ।

बिहीबार कृषि विकास बैंकको ३ प्रतिशतले हुन आउने ४० लाख ३५ हजार ५०२ कित्ता, शिवम् सिमेन्टको ८.५५ प्रतिशत बोनश सेयर वापत ४२ लाख ९८ हजार ८५ कित्ता र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशतले हुन आउने ११ लाख १० हजार ४४४ कित्ता बोनश सेयर नेप्सेमा सूचीकृत भएको हो ।

 यी कम्पनीको सूचीकृत भएको बोनश सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको