Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, २१ असार २०८०, १० : १६ मा प्रकाशित

अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम माैका

अपि पावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज (असार २१ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले ४०% हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि भाेलि असार २२ गते, बुकक्लाेज गर्दैछ । त्यसैले आज (असार २१ गते, बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद भर्न सक्नेछन् । 

कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १ सय ३७ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएकाे छ ।

कम्पनीकाे हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको