Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण कायमै, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

विहीबार, २१ असार २०८०, १५ : १६ मा प्रकाशित

शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण कायमै, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बिहिबार) सेयर बजार झिनो अंकले घटेको छ । आज सेयर बजार आज ०.०६ प्रतिशतले घट्दा ३ अर्ब भन्दा माथिको कारोबार भएको हो।

सेयर बजार झिनो अंकले घटेपनि शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण आजपनि बढ्दो क्रममा छ । कम्पनीको आज ५९७ रुपैयाँका दरले १८ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज प्रभु बैंकको प्रमोटर सेयरको कारोबार पनि सर्वाधिक भएको छ । आज बैंकको १६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

साथै, हिमालयन लाइफ इन्स्योरेन्स, सिटी होटल र सोल्टी होटलको सेयर आज सर्वाधिक कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको