Like us!
Follow us!
Connect us!
Watch us!

जोखिम भार १०० प्रतिशतमा झार्दा अर्थतन्त्रको संकुचन तत्काल हट्छः चेम्बर अध्यक्ष मल्ल

अर्थ संसार

विहीबार, २१ असार २०८०, १७ : १६ मा प्रकाशित

जोखिम भार १०० प्रतिशतमा झार्दा अर्थतन्त्रको संकुचन तत्काल हट्छः चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रको संकुचनको एउटा मुख्य कारण जोखिम भार १५० प्रशितत रहनु बताएका छन् । 

आज नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रूपमा आयोजना गरेका आ.व. २०८०–८१ को मौद्रिक नीतिमा सुझाव सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमा बोल्दै अध्यक्ष मल्लले जोखिम भार १०० प्रतिशत मा झार्दा अर्थतन्त्र तत्कालै चलायमान हुने बताए । उनले यस व्यवस्थाले विशेषगरी घरजग्गा र सेयर बजारलाई राम्ररी सम्बोधन हुने स्पष्ट पारे।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको