Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको लेखापरिक्षण समिति पुनर्गठन

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १२ : ४९ मा प्रकाशित

एनआईसी एशिया बैंकको लेखापरिक्षण समिति पुनर्गठन

एनआईसी एशिया बैंक लिमिटेडले लेखापरिक्षण समिति पुनर्गठन गरेको छ । बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै साउन १ गतेदेखि लागु हुने गरी लेखा परिक्षण समिति पुनर्गठन गरेको हो ।

बैंकले लेखापरिक्षण समितिको संयोजकमा सञ्चालक केशव प्रसाद लम्साललाई नियुक्त गरेको छ भने सञ्चालक त्रिलोक चन्द अग्रवाललाई सदस्य र प्रमुख आन्तरिक लेखापरिक्षण कमल खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको