Like us!
Follow us!
Connect us!
Watch us!

प्राकृतिक व्यक्तिका लागि लागू हुने करको दर हेरफेर, अब कति तिर्नुपर्छ?(सूचिसहित)

अर्थ संसार

सोमबार, ०१ साउन २०८०, १२ : ५९ मा प्रकाशित

प्राकृतिक व्यक्तिका लागि लागू हुने करको दर हेरफेर, अब कति तिर्नुपर्छ?(सूचिसहित)

आज (सोमबार)देखि आर्थिक वर्ष २०८०/०८१ सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेट र करका दरहरु आजदेखि कार्यान्वयनमा आएको छ । आर्थिक वर्ष २०८०/०८१ मा प्राकृतिक व्यक्तिका लागि लागू हुने करको दर हेरफेर भएको छ ।

यस वर्ष वार्षिक पाँच लाखसम्म आम्दानी गर्ने एकल व्यक्तिको हकमा र दम्पतिको हकमा छ लाखको आयमा समान कर लगाईको छ । आन्तरिक राजस्व विभागका अनुसार वार्षिक रुपमा एकल व्यक्तिले पाँच लाखसम्म र दम्पत्तिले छ लाखसम्मको आयमा आफ्नो आयको १ प्रतिशतले कर तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी पाँच लाखभन्द माथि ७ लाख सम्मको आयमा एकल व्यक्तिले १० प्रतिशत कर तिर्नुपर्ने छ । दम्पतिको हकमा छ लाख रुपैयादेखि आठ लाखसम्मको आयमा १० प्रतिशतले कर तिर्नुपर्ने छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको