Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार : आउने साता बजार कस्तो रहला ? राष्ट्र बैंकले देला त सर्प्राइज ? (भिडियो)

बसन्त पाण्डे

आइतबार, ०७ साउन २०८०, ०८ : ५० मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • मौदिक नीतिका कुरा :राष्ट्र बैंक लचिलो भए के होला ? राष्ट्र बैंकले चाहन्छ ?
  • अन्तर बैंक ब्याजदर फेरि बढ्यो, यसको प्रभाव र सरकारले के गर्न सक्ला ?
  • वित्तीय विवरण र बैंकमा देखिएको आकर्षण
  • प्राविधिक रुपमा बजारको चिरफार

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको