Like us!
Follow us!
Connect us!
Watch us!

सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गरिने

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १३ : ३० मा प्रकाशित

सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गरिने

नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जाको जोखिम भार पुनरावलोकन गर्ने भएको छ।

 आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले सेयर धितोकर्जा , रियल स्टेट कर्जा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारसम्बन्धि व्यवस्थालाई पुनरावलोकन गर्ने उल्लेख गरेको हो। हाल सेयरधितोकर्जाको जोखिमभार १५०% रहेको छ। अहिले नै उच्च स्तरमा रहेको जोखिमभार पुनरावलोकनको अर्थ जोखिमभार घट्नु नै हो। जोखिमभार घटाईको खण्डमा बैंकहरु सेयर धितोकर्जा प्रवाह गर्न बढि आकर्षित हुने गर्दछन।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको