Like us!
Follow us!
Connect us!
Watch us!

एसियन क्यापिटल लिमिटेडद्वारा आयोजित सेयर सचेतना कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न

अर्थ संसार

शुक्रबार, १९ असोज २०८०, १८ : ३० मा प्रकाशित

एसियन क्यापिटल लिमिटेडद्वारा आयोजित  सेयर सचेतना कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न

विश्व लगानीकर्ता सप्ताह-२०२३ को अवसरमा एसियन क्यापिटल लिमिटेडले सेयर साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बिरेन्द्रनगर-८, सुर्खेतस्थित सुर्खेत मोडेल कलेजमा अध्ययनरत स्नातक तहका बिद्यार्थी माझ संचालन गरिएको सो कार्यक्रममा करिब ४५० जनाको सहभागिता रहेको थियो। सो कार्यक्रम सेयर बजारमा कसरी सुरक्षित लगानी गर्ने भन्ने बारेमा प्रस्तुति दिईएको आयोजक एसियन क्यापिटलका प्रमूख कार्यकारी अधिकृत सचिन सिलवालले अर्थसंसारलाई बताए।  

कार्यक्रममा सहभागी विद्यार्थीहरुले कार्यक्रम निकै फलदायी रहेको र कार्यक्रमबाट सेयर बजारमा कसरी लगानी गर्ने भन्ने बारेमा धेरै जानकारी पाईएको प्रतिकृया दिएको पनि सिलवालले बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको