Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति : घट्यो नीतिगत दर

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १३ : ५१ मा प्रकाशित

मौद्रिक नीति : घट्यो नीतिगत दर

नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएको छ । राष्ट्र बैंकले आज (साउन ७ गते, आइतबार) सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मार्फत् नीतिगत दर घटाइएको हो ।

मौद्रिक नीतिको बुँदा नम्बर ७९ मा यो कुरा समेटिएको छ । राष्ट्र बैंकले भनेको छ, "आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ । बैंकदरलाई ७५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको