नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्र बैंकले आज (साउन ७ गते, आइतबार) सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मार्फत् पुनरावलोकन गरिने जानकारी दिएकाे हो ।
बुँदा नम्बर ९३ मा याे विषय उल्लेख छ । राष्ट्र बैंकले भनेकाे छ, "बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस