भारतको सेयर बजार नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले अब कारोबार गरेकै दिन फण्ड सेटलमेन्ट हुने घोषणा गरेको छ । सेबीले ‘टी प्लस शून्य’ अर्थात् कारोबार गरेकै दिन सेटलमेन्ट गर्ने आफ्नो योजना सार्वजनिक गरेको हाे ।
यदि सेटलमेन्ट हुने सुविधा कारोबार गरेकै दिनमा लागू भयाे भने याे सुविधा कार्यान्वयन गर्ने विश्वकै पहिलो देश भारत हुनेछ । हाल भारतमा ‘टी पल्स वान’ अर्थात् कारोबारको अर्को दिनमात्र फण्ड सेटलमेन्ट हुने व्यवस्था छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस