Like us!
Follow us!
Connect us!
Watch us!

भारतले गर्याे सेयर कारोबार गरेकै दिन फण्ड सेटलमेन्ट हुने घाेषणा

अर्थ संसार

बुधबार, १० साउन २०८०, १३ : ५० मा प्रकाशित

भारतले गर्याे सेयर कारोबार गरेकै दिन फण्ड सेटलमेन्ट हुने घाेषणा

भारतको सेयर बजार नियामक ‘सेक्युरिटीज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले अब कारोबार गरेकै दिन फण्ड सेटलमेन्ट हुने घोषणा गरेको छ । सेबीले ‘टी प्लस शून्य’ अर्थात् कारोबार गरेकै दिन सेटलमेन्ट गर्ने आफ्नो योजना सार्वजनिक गरेको हाे । 

यदि सेटलमेन्ट हुने सुविधा कारोबार गरेकै दिनमा लागू भयाे भने याे सुविधा कार्यान्वयन गर्ने विश्वकै पहिलो देश भारत हुनेछ । हाल भारतमा ‘टी पल्स वान’ अर्थात् कारोबारको अर्को दिनमात्र फण्ड सेटलमेन्ट हुने व्यवस्था छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको