Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर नम्बर ६१ (भोले गणेश सेक्युरिटिज) ले पहिलो १०६१ ग्राहकका लागि ल्यायो यस्तो आकर्षक 'सुविधा'

अर्थ संसार

बुधबार, १७ साउन २०८०, २१ : १० मा प्रकाशित

ब्रोकर नम्बर ६१ (भोले गणेश सेक्युरिटिज) ले पहिलो १०६१ ग्राहकका लागि ल्यायो यस्तो आकर्षक 'सुविधा'

भर्खरै संचालनमा आएको भोले गणेश सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ६१) ले लगानीकर्ताहरुका लागि आकर्षक अफरहरु सार्वजनिक गरेको छ। पहिलो १०६१ जना ग्राहकहरुलाई नि:शुल्क डिम्याट खाता, मेरो सेयर, ब्रोकर खाता, अनलाईन टिएमएस र डिजिटल केवाईसी खोल्ने योजना भोले गणेशले ल्याएको हो।  

भोले गणेशको कार्यालय अनाम नगर बाजेको सेकुवा संगै पिच बाटोको ५० मिटर भित्र पर्ने कार्की भवनको तेस्रो तल्लामा रहेको छ।  

लामो समयदेखि नयाँ ब्रोकरहरु आउनुपर्ने माग आम लगानीकर्ताले राख्दै आएको भएतापनि यो विषय ओझेलमा पर्ने गरेको थियो। अहिले फटाफट एकपछि अर्को नयाँ ब्रोकरहरु आकर्षक सेवा सुविधाका साथ संचालनमा आउन थालेका छन्।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको