Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको नाफा घट्यो, ईपीएसमा थोरै असर

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, ०८ : ५५ मा प्रकाशित

बुटवल पावरको नाफा घट्यो, ईपीएसमा थोरै असर

बुटवल पावर कम्पनी लिमिटेडले लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

यस्ता छन् सूचकहरु :

खुद नाफा 

समिक्षा अवधि सम्म कम्पनीको खुद नाफा घटेको देखिन्छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २६ करोड ७३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  अघिल्लो आर्थिक वर्ष कम्पनीले २७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।यो तुलनामा २.४९ प्रतिशत कम हो।

विद्युत बिक्री आम्दानी 

गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्री आम्दानी केहि घटेको छ। गतआर्थिक वर्षमा कम्पनी बिजुली ब्रिक्री मार्फत ७२ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्री गर्दै ७७ करोड ५० लाख रुपैयाँ कमाएको थियो। यो ६.५३ प्रतिशत कम हो।

प्रति सेयर आम्दानी

७ रुपैयाँ ८४ पैसा(६० पैसा घटेको छ)

प्रतिशेयर नेटवर्थ

२०५ रुपैयाँ १० पैसा

मूल्य आम्दानी अनुपात
४२.१६ गुणा 

चुक्ता पूँजी

३ अर्ब ४० करोड ९० लाख रुपैयाँ  (अन्य इक्विटी ३ अर्ब ५८ करोड २८ लाख रुपैयाँ )

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको