Like us!
Follow us!
Connect us!
Watch us!

थप ३ कम्पनीले पाए सेबोनबाट ब्रोकर लाइसेन्स

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, १४ : १८ मा प्रकाशित

थप ३ कम्पनीले पाए सेबोनबाट ब्रोकर लाइसेन्स

थप ३ वटा कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ब्रोकर लाइसेन्स पाएका छन् । सेबोनको साउन २४ गते, बुधबार बसेको बैठकले थप ३ कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको हो ।

नयाँ लाइसेन्स पाउनेमा  जे.बि.एन.एल. सेक्युरिटिज लि. बानेश्वर, काठमाडौं, आर.वि.वि. सेक्युरिटीज कम्पनी, दरबारमार्ग, काठमाण्डौ र सि.वि.आई.एल. सेक्यूरिटिज लि. कुपण्डोल, ललितपुर रहेका छन् ।

यी ३ वटै ब्राेकरले सिमित कार्य गर्ने धितोपत्र दलालकाे अनुमति पाएका हुन् ।

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको