Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार : बजार अहिले कस्तो देखिन्छ? के ट्रडेर सकृय हुँदा बजार घटेको हो?(भिडियो)

बसन्त पाण्डे

आइतबार, १० भदौ २०८०, ०८ : ३६ मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • अर्थमन्त्रीले ब्याजदर घटाउने इच्छा बैंकरले नमानेपछि, अर्थमन्त्रीले केहि विशेष निर्णय गर्लान ?
     
  • राष्ट्रपतिको सकृयताको रहस्य 
     
  • सरकारको आम्दानी घट्यो, अब सरकारले कस्तो नीति लिन्छ ?
     
  •  महंगी बढ्ने संकेत 
     
  • निजी क्षेत्रमा जाने ऋण प्रवाह घटेको विश्लेषण 
     
  • प्राविधिक रुपमा बजारको चिरफार

हेर्नुहोस भिडियो कार्यक्रम 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको