Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले गर्याे चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशाेधन (पूर्णपाठ)

अर्थ संसार

सोमबार, ११ भदौ २०८०, १० : ५३ मा प्रकाशित

राष्ट्र बैंकले गर्याे चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शन संशाेधन (पूर्णपाठ)

नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा प्रथम संशाेधन गरेकाे छ ।

राष्ट्र बैंकले साउन ७ गते, आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मार्फत् पुनरावलोकन गरिने जानकारी दिएकाे थियाे।बुँदा नम्बर ९३ मा याे विषय उल्लेख थियाे । राष्ट्र बैंकले भनेकाे थियाे, "बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।"

साेही अनुसार अहिले मार्गदर्शन संशाेधन गरिएकाे हाे ।

पूर्णपाठ हेर्नुहाेस् :

 

64ec2c75eda04.jpg 64ec2c7ba3c59.jpg 64ec2c81f2ceb.jpg 64ec2c88c6351.jpg 64ec2c90a77f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको