Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १० लाख कित्ता ॠणपत्र सूचिकृत

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, ११ : ३० मा प्रकाशित

नेप्सेमा १० लाख कित्ता ॠणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको ॠणपत्र सूचिकृत भएको छ ।

स्टकका अनुसार महालक्ष्मी विकास बैंक लिमिटेडले निष्कासन गरेको वार्षिक ११ प्रतिशत ब्याजदर भएको महालक्ष्मी डिबेञ्चर २०८९ नामको १० लाख कित्ता ॠणपत्र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

सूचना हेर्नुहोस् :

64eed8325e461.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको