Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय चुरोटमा लुकाएर भएको सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, १६ : ४२ मा प्रकाशित

विद्युतीय चुरोटमा लुकाएर भएको सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ

विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । आज बुधबार दिउँसो नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो।

गत वर्ष भेपमा लुकाएर भएको सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीकै अनुसन्धानबाट खुलेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको