Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको डेबिट कार्ड बाट कारोबार गर्दा रु १०० क्यास ब्याक

अर्थ संसार

सोमबार, १८ भदौ २०८०, ०९ : २१ मा प्रकाशित

एनएमबि बैंकको डेबिट कार्ड बाट कारोबार गर्दा रु १०० क्यास ब्याक

एनएमबि बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ । सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएम बाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल ९एइक्० मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउनेछन् । 

यो अफर सिमित अवधिको लागि मात्र लागु हुनेछ । 

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

64f551471ea32.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको