Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, २२ भदौ २०८२, ०९ : १७ मा प्रकाशित

एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकको सेयर बिक्रीमा राखिएको छ।

बैंकको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि ७ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्री कार्यालयमा  आवेदन दिन सक्नेछन्।

यसअघि बैंकका संस्थापक सेयरधनीहरुलाई ३५ दिने सूचना सार्वजनिक गरी सेयर बिक्रीका लागि राखिएको थियो । तर, संस्थापक सेयरधनीहरुबाट तोकिएको अवधिभित्र सेयर खरिदका लागि निवेदन नपरेपछि अहिले अन्य व्यक्ति तथा संस्थाका लागी  बिक्री खुला गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको