Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा तिरिसकेपछि कति दिनमा धितो फुकुवा हुन्छ ?

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, १२ : ५९ मा प्रकाशित

कर्जा तिरिसकेपछि कति दिनमा धितो फुकुवा हुन्छ ?

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले ऋण प्रदान गर्दाको सर्तबमोजिम असुल उपर गर्नुपर्ने सम्पूर्ण रकम असुल भएको पाँच कार्यदिनभित्र धितो फुकुवाको लागि सम्बन्धित कार्यालयमा पत्राचार गर्नुपर्दछ ।

सर्तबमोजिम सम्पूर्ण रकम भुक्तानी गरिसकेपश्चात् यदि कुनै बैंक तथा वित्तीय संस्थाले धितो फुकुवाको लागि ढिलासुस्ती गरेमा सम्बन्धित संस्थाको गुनासो सुन्ने अधिकारी वा नेपाल राष्ट्र बैंकमा गुनासो दर्ता गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको