Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला बैंकद्वारा वित्तिय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, १३ : ०१ मा प्रकाशित

सांग्रिला बैंकद्वारा वित्तिय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरीसहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले भाद्र २२ गतेका दिन भैरहवा क्षेत्रको बुद्वचोक हुँदै देवकोटाचोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन बुद्वचोकमा पुगेर सो प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

सो कार्यक्रममा उच्च व्यवस्थापनका कर्मचारी, विभागीय प्रमुखहरु, क्लष्टर प्रमुखहरु र देशभरका सम्पूर्ण शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो । 

यस वित्तिय साक्षरता सम्बन्धी कार्यक्रमले सो क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको