Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लघुवित्तले गर्यो लाभांश घोषणा, सेयरधनीले बोनस पाउने

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १० : ५१ मा प्रकाशित

युनिक नेपाल लघुवित्तले गर्यो लाभांश घोषणा, सेयरधनीले बोनस पाउने

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

भदौ ३० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लघुवित्तले बोनस सेयर र नगद लाभांश (कर प्रयोजनार्थसहित) गरी हाल कायम चुक्ता पूँजीको कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको