Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार: राष्ट्र बैंकको बोर्ड मिटिङ्गमा उठेन सेयर बजारको कुरा, कहिले आउला सर्कुलर? (भिडियो)

बसन्त पाण्डे

शनिबार, ०६ असोज २०८०, ०९ : ५० मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • राष्ट्रबैंकको संचालक समितिमा के भयो ? के गभर्नर पनि अर्थमन्त्री जस्तै गम्भीर होलान ?
     
  • कांग्रेसको केन्द्रिय समितिमा अर्थतन्त्र र सेयरबजारको प्रश्न उठ्दा , यसले अबको भावी दिनमा के असर गर्ला ?
     
  • राष्ट्र बैंक र गभर्नरले नबुझेका मार्जिन कर्जा बारे एक विश्लेषण 
     
  • प्राविधिक रुपमा बजारको चिरफार

हेर्नुहोस भिडियो कार्यक्रम 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको